बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारको नाममा आयो

काठमाडौं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गर्ने निर्णय गरेको छ । आज शुक्रबार बसेको भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले यस्तो निर्णय गरेको अधिकृत छविराम नेपालीले जानकारी दिएका छन । ‘बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय भएको छ’ भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत … Continue reading बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा सरकारको नाममा आयो